मातृभाषाका बहुरङ्गी स्वरमा गुञ्जियो टेकु, ९ भन्दा बढी भाषामा कविता वाचन
काठमाडौँ, १७ असोज । नेपालको भाषिक, जातीय तथा सांस्कृतिक विविधतालाई सिर्जनात्मक अभिव्यक्तिमार्फत उजागर गर्ने उद्देश्यले काठमाडौँको टेकुस्थित ऐतिहासिक लक्ष्मीश्वर मन्दिर परिसरमा ‘मातृभाषा कवि गोष्ठी २०८३’ […]
