राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुन विचार गर्नु पर्छ:रक्षामन्त्री मानवीर राई
रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बसेको समितिको बैठकमा उनले धेरै आयोजना घोषणा हुने तर काम नहुने अवस्था रहेको बताए। […]
