ॐ समाज डेण्टल र लायन्स क्लब अफ बालकुमारी साङ्गला को सहकार्यमा शिवपुरी माविमा भव्य दन्त सिविर सम्पन्न१३६३ विद्यार्थी र ५० बढी शिक्षक–अभिभावक लाभान्वित, पूर्वविद्यार्थीकाे नेतृत्वमा सेवा प्रदान
राजन थापा काठमाडौं, राजन थापा साउन ०९ “स्वस्थ विद्यार्थी, सक्षम समाज” भन्ने नारालाई मूर्तरूप दिने उद्देश्यसहित लायन्स क्लब अफ बालकुमारी साङ्ला र ॐ समाज डेण्टल […]
