काठमाडौं इन्द्र–अन्नपूर्ण योग लायन्स क्लबद्वारा सान इन्टरनेशनल कलेजसँग सहकार्यमा “प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति” कार्यक्रम सुरू
काठमाडौं राजन थापा लायन्स क्लब अफ काठमाडौं इन्द्र–अन्नपूर्ण योगले सान इन्टरनेशनल कलेजसँग सहकार्यमा “प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति” शीर्षकमा विशेष छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ। यस कार्यक्रमअन्तर्गत स्नातक […]
