असार १० नाघ्दा पनि बजेट पेश नगर्ने काठमाडौं महानगर कानुनी संकट र कार्यक्षमता प्रति गम्भीर प्रश्न
राजकुमार लामासंविधानले तोकेको मिति असार १० गतेसम्म आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै काठमाडौं महानगरपालिकाले समयमै बजेट नगरसभामा पेश गर्न […]
