लाल मोहम्मदका हत्या आरोपी गुड्डु टोखाबाट पक्राउ, भाग्न खोज्दा गोली प्रहार
काठमाडौं। काठमाडौंको टोखाबाट एक ज्यान मुद्दाका अभियुक्त गुड्डु पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार आइतबार साँझ […]
