नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान स्थगित
राजावादी सक्रियताका कारण नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ फागुनभरका लागि स्थगित गर्ने निर्णय गरेको छ। राजावादी गतिविधि बढेकाले संसदीय र अन्य मोर्चामा […]
