साहित्य, समाज, स्वास्थ्य र शिक्षाका अभियन्ताहरू सम्मानित हुँदै – सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रको विशेष कार्यक्रममा सबैलाई निमन्त्रणा
साहित्य, समाज, स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई “सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र” ले विशेष सम्मान गर्ने भएको छ। यस केन्द्रले विगत वर्षहरूदेखि […]
