देशैभर कांग्रेस क्रियाशील भएकोमा एमाले र माओवादीले प्रशंसा गरेका छन्: गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका कार्यकर्ताहरू क्रियाशील भएको भन्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरूले पनि प्रशंसा गरेको बताएका छन्। शुक्रबार पश्चिम नवलपरासीको परासीमा […]
