कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सधैँ अग्रस्थानमा छ : नेपाली काङ्ग्रेस सभापति सेर बहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिहरुको सम्मान र हकहितको विषयमा नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउनुभएको छ । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक […]
