चारवटा अस्पताल काे सहकार्यमा तारकेश्वरमा दुई स्थानमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
तारकेश्वर, काठमाडौं राजन थापा २०८२ असार १७— तारकेश्वर नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरहरू सफलतापूर्वक सम्पन्न भएका छन्। सेवामूलक उद्देश्यले सञ्चालित यी […]
